इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण गरिएको भिडियो सार्वजनिक भएको छ । । हमासले इजरायलमा आक्रमण गरेकै दिन अर्थात् अक्टोबर ७ कै दिन एक अस्पतालमा एक नेपाली र एक थाई मानिसलाई बलपूर्वक बन्धक बनाउदै गरेको अङ्कियदृश्य(भिडियो) इजरायलले सार्वजनिक गरेको छ । EXPOSED: This is documentation from Shifa Hospital from … Continue reading इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)